दफा ३५
पत्रपत्रिकाको श्रेणी विभाजन
तोकिएको अधिकारीले पत्रपत्रिकालाई तोकिएको आधारमा श्रेणी
विभाजन गर्न सक्नेछ । यसरी श्रेणी विभाजन गर्नु पर्दा तोकिएको अधिकारीले पे्रस काउन्सिलसँग
परामर्श लिनु पर्नेछ ।